![]() |
,Author: Mamata Adhikari
' , ' podcast , Language: ne Contact email: Get it Feed URL: Get it iTunes ID: Get it Trailer: |
Listen Now...
निजगढ अन्तराष्ट्रिय विमानस्थल
Episode 1
Friday, 29 May, 2020
नमस्कार सबैलाई स्वागत छ 'जैविक विविधता, हाम्रो सम्पदा' नामक podcast मा। मेरो नाम ममता अधिकारी। आज म हजुरहरू सामु राष्ट्रिय गौरवका आयोजना मध्येको बहुचर्चित, बहुप्रशारित र बहु विवादित निजगढ अन्तराष्ट्रिय विमानस्थलको बारेमा कुरा गर्नेछु। साथै हजुरहरूको सल्लाह सुझाव र प्रतिकृयाको पनि अपेक्षा गर्नेछु।









