![]() |
Parsu Rizal"Pakimay"Author: Parsu Rizal
Parsu Rizal "Pakimay" is the contamporary story writer who especially writes stories based on social realisms. Here the story- "Prajatantra-Balatkritko Garbha bhirta"tells about past day's senerio of Politics in any society. Here,the name of the places may match with somewhere but the characters and their social status,etc,are purely imagination. This Podcast is purely for my stories only. Language: ne Contact email: Get it Feed URL: Get it iTunes ID: Get it |
Listen Now...
Prajatantra-Balatkritko Garbha bhirta.
Saturday, 29 August, 2020
यो कथा को माध्यमबाट समाजमा राजनीतिको नाममा भइरहेको अत्याचार,शोषण एवम् बलात्कार जस्ता जघन्य अपराधहरू लाई उजागर गर्न खोजिएको छ।सामाजिक यथार्थवाद कै धरातलमा टेकेर नीतिहरूको राजा हुनु पर्ने "राजनीति"-मा ह्रास देखा पर्दै गएको एवम् राजनीति प्रति जन मानसमा विश्वास हराउँदै गरेको सन्देश यस कथाले दिन्छ भने यस पिडि को राजनीति के अनि कस्तो हुनुपर्ने हो?भन्ने सन्देश यस कथाको उद्देश्य हो।शोषित वर्गले केवल शोषण मात्र सहनु पर्ने हो कि? कथा "प्रजातन्त्र-बलात्कृत को गर्भ भित्र"-ले यस्तै प्रजातन्त्रकै अर्थ,वर्तमानका कुकृत्य लगायत व्यक्तिवाद,जातिवाद भ्रष्टाचार,दुराचार एवं स्वार्थ सिद्धिको माध्यम होइन राजनीति वरञ्च सामाजिक एकता,सदभावना,सेवा,विकास ,सदाचार एवम् सहयोग,आदि असल गुणहरू सिकाउन सक्नु पर्छ राजनीतिले भन्ने हो।कथामा प्रयुक्त स्थानहरू यथार्थ भए पनि पात्र पात्रा हरू केवल काल्पनिक हुन। धन्यवाद। परसु रिजाल"पाकिमे"