allfeeds.ai

 

SBS Nepali -  

SBS Nepali -

Author: SBS

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. -
Be a guest on this podcast

Language: ne

Genres: Daily News, News, Society & Culture

Contact email: Get it

Feed URL: Get it

iTunes ID: Get it

Trailer:


Get all podcast data

Listen Now...

'The earthquake had destroyed everything, now the flood has swept it all away' - 'भुईँचालोमा पनि सबै तहसनहस भयो, अब अहिले बाढीले पनि सबै लग्यो'
Friday, 4 September, 2026

Last week, 28-year-old Sushil Dongol was cooking at home when he got a phone that a flood was coming. Swept onto farmland on higher ground within moments, the 28-year-old from Betrawati, Nuwakot, shared his survival story with our Nepal correspondent Pratichya Dulal. Listen to the second part of their conversation. Warning: This content may be distressing for some listeners. - गत हप्ता मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा नुवाकोट वेत्रावतीका स्थानीय बासिन्दा सुशील डङ्गोल केही बेर बगे। खाना पकाउँदै गर्दा बाढी आउँदै छ भन्ने पूर्व सूचना आफूले पाएको बताउने उनी अनुमान भन्दा ठूलो बाढी आएको बयान गर्दै त्यसले घरभन्दा केही माथिको गह्रामा लगेर फ्याली दिएका आफू जीवितै रहेको सुनाउँछन्। स्थानीय रूपमा एक चालकको रूपमा कार्यरत २८ वर्षीय सुशील डङ्गोलसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको कुराकानीको दोस्रो भाग सुन्नुहोस्। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

 

We also recommend:


My Joyful Midlife
Danielle

First Forty
David Faulhaber

El Podcast de MagiaDisney.com
MagiaDisney.com

SWR Kultur Essay
SWR

Enjoy Stuff: A TechnoRetro Podcast
The TechnoRetro Dads

AFM
AFM

Dans ta bulle!
CHOQ.ca

detektor.fm | Gesellschaft
detektor.fm Das Podcast-Radio

The Macron Show
The Macron Show



Recovery ReLOVution Show
Dr. Gala Gorman holds advanced degrees in human development, is a holistic life coach, and published author.

Sweet N Sour Tea | The Doctor AbrACEive Network
Doctor AbrACEive